सोमबार, पुस ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • दार्चुलाको किम्तडी ठण्याकाठामा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा

दार्चुलाको किम्तडी ठण्याकाठामा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा

 |  शनिबार, फागुन १७, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०८१

National life
Laxmi sunrise bank
kumari

खलङ्गा- दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडी ठण्याकाठामा पहिरो खस्दा शुक्रबार बिहानदेखि अवरुद्ध सडक सञ्चालन भएको छ। 

आज बिहानदेखि निर्माण व्यवसायीले स्काभेटर प्रयोगगरी सडक खुलाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए।  सडक खुलेसँगै शुक्रबारदेखि रोकिएका छोटो तथा लामो दूरीका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

प्रकाशित: Mar 01, 2025| 13:22 शनिबार, फागुन १७, २०८१
प्रतिक्रिया दिनुहोस्