आइतबार, जेठ ३१, २०८३

बालुवाटारमा सत्तापक्ष दलहरूको बैठक बस्दै

 |  शनिबार, फागुन ३, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०८१
National life
Shivam cement

काठमाडौं- सत्ता पक्षीय दलको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। 

आजको बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीव्रतालगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

यसअघि शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो। सो बैठकले सत्ता पक्षीय बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्ने निर्णय गरेको थियो।

प्रकाशित: Feb 15, 2025| 08:50 शनिबार, फागुन ३, २०८१
प्रतिक्रिया दिनुहोस्