बुधबार, साउन ७, २०८२

कर्णालीमा भूकम्पको धक्का महसुस

 |  मंगलबार, माघ २२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २२, २०८१

vianetvianet

काठमाडौं- दैलेखमा भूकम्पको धक्का महसुस गरिएको छ। 

आज अपराह्न ५:२० बजे दैलेखको तोलिजैसीमा ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का अछाम, सुर्खेत, कालीकोटसहित आसपासका भूभागमा पनि महसुस गरिएको थियो।

प्रकाशित: Feb 04, 2025| 17:43 मंगलबार, माघ २२, २०८१
प्रतिक्रिया दिनुहोस्