मंगलबार, साउन २६, २०८३

सुरु भयो संसद्‍को हिउँदे अधिवेशन [LIVE]

 |  शुक्रबार, माघ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १८, २०८१

रास्वपाको अवरोधका बीच सभामुख देवराज घिमिरले संसद् बैठक सञ्चालन गरेका छन्।

विशेष समयको माग गरेका रास्वपाका सांसदहरुलाई सभामुख घिमिरेले बारम्बार आशन ग्रहण गर्न आग्रह गरे। तर, उनीहरू बसेनन्।

यसपछि सभामुख घिमिरे अगाडि बढेका हुन्। संसद्को हिउँदे अधिवेशन आजमात्रै सुरु भएको हो। सभामुख घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त पत्र पढेर सुनाएर बैठक अघि बढाएका छन्।

बैठकका कारबाही अघि बढेपछि रास्वपाका सांसदहरु बहिष्कार गरी निस्किएका छन्।

हिउँदे अधिवेशन आज नै हिउँदे अधिवेशन सुरु भएको हो।

 

प्रकाशित: Jan 31, 2025| 13:53 शुक्रबार, माघ १८, २०८१
प्रतिक्रिया दिनुहोस्