मंगलबार, वैशाख ९, २०८२

सुनको भाउ २३ सय बढ्यो

 |  शुक्रबार, माघ १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १८, २०८१

vianetvianet
triton college
National life insurance

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ। आज छापावाल सुन प्रतितोला २ हजार तीन सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला १ लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Jan 31, 2025| 12:01 शुक्रबार, माघ १८, २०८१
प्रतिक्रिया दिनुहोस्