मंगलबार, वैशाख ९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंक र हार्ड रक क्याफेबीच सम्झौता, ग्राहकलाई १० प्रतिशत छुट

सिद्धार्थ बैंक र हार्ड रक क्याफेबीच सम्झौता, ग्राहकलाई १० प्रतिशत छुट

 |  आइतबार, माघ १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ १३, २०८१

vianetvianet
triton college
National life insurance

काठमाडौं- सिद्धार्थ बैंक र दरबारमार्गमा रहेको हार्ड रक क्याफेबीच ग्राहकलाई सेवाशुल्कमा छुट दिने सम्झौता भएको छ।सम्झौतापछि बैंकका ग्राहकले हार्ड रक क्याफेमा १० प्रतिशतसम्म छुट पाउनेछन्।

सम्झौता अनुसार बैंकका ग्राहकले हार्ड रक क्याफेको फुड र बेभरेजमा छुट पाउनेछन्। छुट पाउन ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ।

सम्झौताले नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने बैंकको विश्वास छ।

प्रकाशित: Jan 26, 2025| 13:03 आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्