काठमाडौं- सरकारले पछिल्लो पटक बसेको दुईवटा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। २७ र २८ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठक सोमबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दुईवटा बैठकका निर्णय सार्वजनिक गरेका छन्।
यी हुन् निर्णय