बुधबार, माघ २१, २०८२

एनपिएलको प्लेअफमा पुग्यो कर्णाली याक्स

 |  सोमबार, पुस १, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १, २०८१

काठमाडौं- कर्णाली याक्स नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ। रनरेटका आधारमा कर्णालीले प्लेअफमा स्थान बनाएको हो।

National life

कर्णालीसँग प्लेअफको प्रतिस्पर्धामा रहेको काठमाडौं प्रतियोगिताबाट बाहिरिएको छ।

योसँगै एनपिएलको प्लेअफमा पुग्ने चार टोलीको टुंगो लागेको छ। सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले प्लेअफमा स्थान सुरक्षित गरेका हुन्।

 

प्रकाशित: Dec 16, 2024| 12:01 सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्