आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

गण्डकी सांसद गौचनको निधन

 |  बिहीबार, कात्तिक २९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २९, २०८१

triton college
Metro Mart
vianet

म्याग्दी- गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । 

काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले बताए । उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइन्।

उनको शव अस्पतालमै राखिएको तथा उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 
 

प्रकाशित: Nov 14, 2024| 07:56 बिहीबार, कात्तिक २९, २०८१
प्रतिक्रिया दिनुहोस्