बुधबार, माघ ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मधेस प्रदेशका सात स्थानमा स्थानीय तह उपनिर्वाचन

 |  सोमबार, कात्तिक २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २६, २०८१

ntc landingntc landing
himalayan bank box

धनुषा- मधेस प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उप निर्वाचन हुने भएको छ। सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो। 

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ , धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७,रौतहटको राजपुर नगरपालिका –६ र बाराको गढीमाई नगरपालिका–८ मा  उपनिर्वाचन हुन लागेको हो।  

प्रकाशित: Nov 11, 2024| 18:01 सोमबार, कात्तिक २६, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सूर्योदय र सूर्यास्तको आनन्द लिन कोरीडाँडा

सूर्योदय र सूर्यास्तको आनन्द लिन कोरीडाँडा

कोरी जाने मार्गमा रहेको पाखामा गुरासैगुराँसको जंगल छ। वसन्तयाममा यहाँ रङ्गिएर मनमोहक बन्छ भने जेठतिर खर्कहरूमा फुल्ने मनमोहक फूलले जोकोहीलाई लोभ्याउने गरेको छ।