मंगलबार, जेठ १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्मी सन‍्‍राइज बैंकले गर्‍यो पोखरामा सेवा विस्तार

लक्ष्मी सन‍्‍राइज बैंकले गर्‍यो पोखरामा सेवा विस्तार

 |  आइतबार, कात्तिक ११, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ११, २०८१

काठमाडौं- लक्ष्मी सन‍्‍राइज बैंकले कास्कीको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ।

National life

बैंकको पोखरा महानगरपालिका वडा न. २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ६ स्थित हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण गरिएको छ। स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले सोही महानगरपलिकको वडा न. २७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ।

सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७औं एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ। उक्त काउन्टर पोखरा महानगरपलिका वडा न. १६ को बाटुलेचौरमा स्थापना भएको हो।

साथै ग्राहकहरुको सहजता लागि रौतहट जिल्लाको गौर नगरपलिका वडा न.३ मा स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्व तर्फ स्थानान्तरण भएको छ।

 

Shivam cement

प्रकाशित: Oct 27, 2024| 18:05 आइतबार, कात्तिक ११, २०८१
प्रतिक्रिया दिनुहोस्