मंगलबार, जेठ १९, २०८३

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुसित थानीमा छुट

 |  आइतबार, कात्तिक ११, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ११, २०८१
National life
Shivam cement

काठमाडौं- ग्लोबल आइएमई बैंक र दुसित थानी हिमालयन रिसोर्टबिच छुट उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख बजार व्यवस्थापक दिलीप पोखरेल र दुसित थानीको सेल्स म्यानेजर सम्झना प्रसाईंले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टको सेवामा १५ प्रतिशत छुट पाउनेछन्। रिसोर्टमा उपलब्ध सेवा खाना तथा पेय पदार्थ, देभराना स्पा, स्विमिङ पुल, ज्याक्कुजी, स्टिम र सौनाको प्रयोगमा १५ प्रतशित छुट पाउनेछन्। सो छुट प्राप्त गर्न ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।

 

प्रकाशित: Oct 27, 2024| 18:04 आइतबार, कात्तिक ११, २०८१
प्रतिक्रिया दिनुहोस्