शुक्रबार, असोज १८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बाढीपहिरामा २३३ जनाको मृत्यु

 |  बिहीबार, असोज १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १७, २०८१

triton college
Metro Mart
vianet

काठमाडौँ- हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन्। अन्य १६९ जना घाइते भएका छन्। 

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार  हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ।

सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ।
 

प्रकाशित: Oct 03, 2024| 07:48 बिहीबार, असोज १७, २०८१
प्रतिक्रिया दिनुहोस्