मंगलबार, पुस ८, २०८२

भेटायो एपको दशैं धमाका: घर मर्मतदेखि लुगा धुनेसम्म

 |  सोमबार, असोज १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज १४, २०८१

भेटायो नेपालले चाडपर्व लक्षित अफर ल्याएको छ। दशैं नजिकिँदै गर्दा भेटायोले आफ्नो धमाका अफरहरू ल्याएको हो। अब कुनै पनि तनाव विना आफ्नो घर तयार गर्न, मर्मत गर्न डिजाइन गरिने भएको छ।

National life

सामान्य मर्मतदेखि सरसफाई र लुगा धुने र अन्य धेरै कामहरु भेटायो मार्फत सहज र सरल रुपमा बिना झन्झट गर्न सकिने छ।

भेटायो एक–स्टप सेवा प्लेटफर्म हो, जसले तपाईंलाई घर मर्मत गर्ने कार्यदेखि प्लम्बिङ, विद्युतीय काम, सिकर्मी, कीट नियन्त्रण, सरसफाई, जस्ता सेवाहरू प्रदान गर्ने यस्तो लक्ष्य छ। भेटायोले काठमाडौं उपत्यकाभित्र छिटो, भरपर्दो र झन्झट रहित सेवाहरु उपलब्ध गराउँद्यै आएको छ।

भेटायोले चाडपर्वहरूको लागि समयमै आफ्नो घरको भान्सा मर्मत गरेको १ हजार ३०० रुपैयाँ तोकेको छ। यस्तै, यसअघि ५ हजार २०० रुपैयाँ लाग्ने बाथरूम मर्मतको अब भने ३ हजार ३८० रुपैयाँ लाग्ने छ।

यस्तै, अब प्रति किलो ८५ रुपैयाँ सामान्य लुगा धुने र पट्याउने सेवाहरू पनि प्रदान गरिने भेटायोले जनाएको छ। डबल सिरकहरू ४०० रुपैयाँमा सफा गर्ने सेवा उपलब्ध छन्। साथै ५ थान भन्दा बढी अर्डर भएमा निःशुल्क डेलिभरीको व्यवस्था।

Laxmi sunrise bank
kumari

यस्तै, घर चम्किलो र सफा बनाउनका लागि भने वान बिएचके सफाईको ३ हजार, ठुला घरहरुको २ बिएचके सरसफाई (दुई सीटर सोफा निशुल्क सफा), थ्री बिएचके सफाईमा (थ्री सीटर सोफा निशुल्क सफाई हुनेछ।
सोफाको सफाई पनि ४०० रुपैयाँ (प्रति सिटर) मा उपलब्ध छ। अर्को बाइ वान् जेट वान अफर अन्तर्गत पनि भान्साको सरसफाई बुक गर्दा निःशुल्क चिम्नीको सरसफाई सित्तैमा पाइने छ।

निःशुल्क आन्तरिक सहित १ हजार ५०० (३ फिट सम्म) वा २ हजार ५०० (३–५ फिट) मा चिम्नी सफा गर्ने र भान्साको सिसाहरु सफाई गर्ने सेवाहरु समावेश छन्। टायल्स र मार्बल सफाई १२ वर्ग फुट (न्यूनतम ५०० वर्ग फुटको रु.६००० मा), एउटा निःशुल्क बाथरूम सफाई समावेश रहेको छ।

एयर कन्डिशनरहरूमा अविश्वसनीय दशैं छुटको साथ आफ्नो उपकरणहरू अपग्रेड गर्न सकिने छ। पुरानो प्लास्टिक ट्याङ्कीको सट्टामा उच्च गुणस्तरको ब्रान्डेड एसएस ट्याङ्की डेलिभरी सेवा पनि अब भेटायो एप मार्फत हुने छ।

प्रकाशित: Sep 30, 2024| 14:21 सोमबार, असोज १४, २०८१
प्रतिक्रिया दिनुहोस्