सोमबार, जेठ १८, २०८३

सुनसरीमा पाँच सय परिवार बाढीले प्रभावित

 |  आइतबार, असोज १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज १३, २०८१
National life
Shivam cement

सुनसरी- बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन्। कोशी गाउँपालिका-४ मा ४० भन्दा बाढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिए।

इनरुवा नगरपालिका- १, ४, ३, ८ वडाका केही घरमा बाढी पसेको इनरुवा-१ का वडा सदस्य प्रदीप ढकालले जानकारी दिए।

हरिनगर, देवानगञ्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन्। जिल्लाका पाँच सयभन्दा बढी परिवार बाढीबाट प्रभावित भएका उनले बताए। रासस

प्रकाशित: Sep 29, 2024| 17:31 आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्