मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नागढुंगा पहिरोबाट ९ यात्रुको शव निकालियो, मृतकको संख्या १४ पुग्यो

नागढुंगा पहिरोबाट ९ यात्रुको शव निकालियो, मृतकको संख्या १४ पुग्यो

 |  शनिबार, असोज १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असोज १२, २०८१

काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्ले खोलामा आज बिहान गएको पहिरोमा पुरिएका १४ यात्रुको शव फेला परेको छ।

National life

पहिरोले केही सवारीसाधन पुरेको थियो। कति सवारीसाधन पुरिएको हो र तिनमा कति यात्रु थिए भन्ने अझै यकिन हुन सकेको छैन। 

सुरक्षाकर्मीले पहिरो खोतल्ने क्रममा थप नौ शव फेला पारेसँगै मृतकको संख्या १४ पुगेको छ। पाँच जनाको शव यसअघि निकालिएको थियो। 

थप उद्धार जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित: Sep 28, 2024| 20:31 शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्