शनिबार, असोज १२, २०८१

नागढुंगामा पहिरो खोतल्दा पाँच जनाको शव भेटियो

 |  शनिबार, असोज १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज १२, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्ले खोलामा पाँच जनाको शव भेटिएको छ। सो स्थानमा शनिबार बिहान पहिराले सवारीसाधन पुरिएका थिए। 

पहिरो खोतल्ने क्रममा आज पाँच जनाको शव भेटिएको र थप उद्धार जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित: Sep 28, 2024| 20:16 शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्