बुधबार, भदौ ३, २०८३

सप्तकोशीमा पानीको बहावले खतराको तह पार गर्‍यो 

 |  शनिबार, असोज १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असोज १२, २०८१

सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ९४ हजार क्युसेक पुगेको छ। सप्तरी र सुनसरी जिल्लाको सिमानामा पर्ने कोशी ब्यारेजका सबै ५६ वटै ढोका खुल्ला गरिएको छ।

भारी बर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि ५६ वटै ढोका खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार पानीको बहाव धेरै खतरायुक्त अवस्थामा पुगेको छ।
 

प्रकाशित: Sep 28, 2024| 11:58 शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्