बुधबार, भदौ ३, २०८३

एनसेलको सेवा अवरुद्ध

 |  शनिबार, असोज १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असोज १२, २०८१

एनसेलको सेवा देशभर अवरुद्ध भएको छ। खराब मौसमका कारण एनसेलमा समस्या आएको हो।

कम्पनीले सूचना जारी गर्दै भनेको छ

खराब मौसम र निरन्तरको भारी वर्षाका कारण यस कम्पनीले प्रवाह गर्दै आएका सेवाहरु अवरुद्ध हुन पुगेको अवगत गराउँन चाहन्छौं। यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं र अवरुद्ध सेवा यथाशिघ्र सुचारु गर्नका लागि तदारुकताका साथ काम भईरहेको जानकारी गराउन चाहन्छौं।

साथै भारी वर्षाका कारण हुन सक्ने क्षतिका बारेमा सबै सतर्क रहौं!

प्रकाशित: Sep 28, 2024| 09:19 शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्