शनिबार, असोज १२, २०८१

नारायणगढ-मुग्लिन सडकको ९ ठाउँमा पहिरो, खुल्न समय लाग्ने

 |  शनिबार, असोज १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज १२, २०८१

लगातारको वर्षाका कारण नारायणढ नारायणगढ-मुग्लिन सडक खण्डको सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।

triton college

पहिरोको जोखिमका कारण हिजो बेलुका ७ बजेदेखि आज बिहान ५ बजेसम्म सडक बन्द गरिएको थियो। राति नै ९ ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको छ।

चितवन प्रहरीका अनुसार सडकको नौ किलोमा सडक भास्सिएको छ भने कालिखोला, घोप्टेभीर लगायतका ठाउँठाउँमा पहिरो गएको छ।

सडक विभाग र प्रहरी मिलेर सडक पन्छाउने काम भइरहे पनि तत्कालै सडक खुलाउन सकिने अवस्था छैन।

प्रकाशित: Sep 28, 2024| 08:39 शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्