मंगलबार, पुस ८, २०८२

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

 |  शुक्रबार, असोज ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ११, २०८१

काठमाडौं- प्रतिकूल मौसमका कारण देशभर आन्तरिक उडान प्रभावित भएका छन्। लगातारको वर्षाका कारण भिजिबिलिटी कम हुँदा आजका उडानहरू बिहानैदेखि प्रभावित भएका हुन्।

National life

लगातारको वर्षाले भिजिबिलिटी कम भएपछि भद्रपुर, पोखरा, भरतपुर, विराटनगर, तुम्लिङटार, सुर्खेतसहितका विमानस्थल खुलेका छैनन्।

त्रिभुवन विमानस्थल खुले पनि धेरैजसो विमानस्थलमा उडान नहुँदा सयौं यात्रु त्रिभुवन विमानस्थलमै अड्किएका छन्।

उडान सुचारु नहुँदा विमानस्थलमा यात्रुको भीड बढेको छ।

प्रकाशित: Sep 27, 2024| 11:40 शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्