मंगलबार, पुस ८, २०८२

लेदो खसेर बिपी राजमार्ग अवरुद्ध

 |  शुक्रबार, असोज ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ११, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- बिपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको रोशी गाउँपालिका सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ। अविरल वर्षाले सडक माथिबाट लेदो आएर सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान करिब सवा ९ बजे रोशी– ८ चारसयबेंसीस्थित बिपी राजमार्ग सडक खण्ड अवरुद्ध भएको हो। अवरोध खुलाउने प्रयास जारी छ।

 

प्रकाशित: Sep 27, 2024| 11:29 शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्