बुधबार, असार ३, २०८३

चट्याङ लागेर कञ्चनपुरमा दुई जनाको मृत्यु

 |  बुधबार, असोज ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज ९, २०८१
National life
Shivam cement

कञ्चनपुर- कञ्चनपुरमा चटयाङ लागेर दुई जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार चटयाङ लागेर दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको हो। 

चटयाङ लागेर दोधारा चाँदनी–६ का ३७ वर्षीय जगदिश सुनार घाइते भएका छन्। रुखमा ओत लाग्ने क्रममा चटयाङ लागेर उनी घाइते भएको प्रहरीले जनाएको छ। उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीमा उपचार भइरहेको छ। 

प्रकाशित: Sep 25, 2024| 15:29 बुधबार, असोज ९, २०८१
प्रतिक्रिया दिनुहोस्