सोमबार, जेठ १८, २०८३

हेटौंडा-सिस्नेरी हुँदै काठमाडौं आउने सडक पुनः सञ्चालन

 |  बुधबार, असोज ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज ९, २०८१
National life
Shivam cement

हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ आउने सडक पुनः सञ्चालन गरिएको छ। उक्त खण्डको छैमलेमा सडक स्तरोन्नति गर्न सवारी चापका कारण समस्या भएकाले दक्षिणकाली नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले यही असोज ८ देखि १९ गतेसम्म सो सडकमा सवारी यातायात आवागमन बन्द गर्ने सूचना प्रकाशित गरेको थियो। 

स्तरोन्नति गर्ने निर्माण व्यवसायीले हाललाई स्तरोन्नति गर्न नसक्ने बताएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि सिस्नेरी भएर सञ्चालन हुने यातायात पुनः सञ्चालन गरिएको जानकारी दिएको छ।

प्रकाशित: Sep 25, 2024| 12:03 बुधबार, असोज ९, २०८१
प्रतिक्रिया दिनुहोस्