काठमाडौं- नेपाल प्रहरीले ४१ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार ४१ प्रहरी उपरीक्षकको सरुवा तथा काजसम्बन्धी निर्णय गरेका हुन्।
हेर्नुस् सरुवा सूची