सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रवि लामिछाने पक्राउ पर्ने संकेत, पार्टी कार्यालयमा भेला भए कार्यकर्ता

रवि लामिछाने पक्राउ पर्ने संकेत, पार्टी कार्यालयमा भेला भए कार्यकर्ता

 |  आइतबार, असोज ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज ६, २०८१
National life
Shivam cement

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने पक्राउ पर्ने संकेत प्रहरी प्रशासनले दिएको छ। केही सादा पोशाकका र केही बर्दीका प्रहरीहरु रास्वपा कार्यालय वनस्थलीमा जम्मा भएका छन्।  

रवि पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा भीड बढेको छ। लामिछाने पार्टी कार्यालयभित्रै छन् भने पार्टीका नेता कार्यकर्ताहरु धमाधम प्रवेश गरिरहेका छन्।

प्रहरीले आजै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई पक्राउ गरेको छ। लामिछाने पनि सोही मिडियाका पूर्व प्रवन्ध निर्देशक हुन्।

प्रकाशित: Sep 22, 2024| 19:12 आइतबार, असोज ६, २०८१
प्रतिक्रिया दिनुहोस्