बुधबार, असार १८, २०८२

रामेछापको सुनारपानीमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु

 |  आइतबार, असोज ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज ६, २०८१

vianetvianet

काठमाडौं- रामेछापको सदरमुकाम मन्थली नगरपालिका-५ सुनारपानीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बोलेरोमा सवार दुई जना गम्भीर घाइते छन‍्भने तीन जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

मन्थली–५ स्थित भदौरेडाँडा मोडमा पुगेपछि बा १८ च १८३९ नम्बरको बोलेरो दुर्घटना भएको र बोलेरोमा सवार १ जनाको घटनास्थलमै ज्यान गएको प्रहरी जनाएको छ। 

अहिले घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालहरूमा उपचारका भइरहेको बताइएको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: Sep 22, 2024| 15:44 आइतबार, असोज ६, २०८१
प्रतिक्रिया दिनुहोस्