मंगलबार, पुस ८, २०८२

प्रधान न्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस

 |  सोमबार, भदौ ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ३१, २०८१

National life
Laxmi sunrise bank
kumari

सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन्। सोमबार बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले वरिष्ठताका आधारमा राउतलाई सर्वसम्मत सिफारिस गरेको हो।

प्रकाशित: Sep 16, 2024| 19:14 सोमबार, भदौ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्