बिहीबार, भदौ ४, २०८३

सरकारले गर्‍यो ४० सहसचिवको सरुवा [सूचीसहित]

 |  आइतबार, भदौ ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३०, २०८१

सरकारले एकैपटक ४० जना सहसचिवको सरुवा गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरुवा गरेको हो।

यसअनुसार काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सञ्चार मन्त्रालयमा सरुवा भएको छ। उनको ठाउँमा सरकारले उद्योग मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईंलाई पठाएको छ।

हेर्नुस् पूरा सूची

प्रकाशित: Sep 15, 2024| 20:23 आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्