बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

ताप्लेजुङमा मध्यरात भूकम्पको महसुस

 |  आइतबार, भदौ ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३०, २०८१

himalayan bank box
Metro Mart
vianet

ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर चार दशमलव छ रिक्टरस्केलको भूकम्प भएको हो ।

यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रिक्टरस्केलको भूकम्प भएको थियो ।
 

प्रकाशित: Sep 15, 2024| 07:15 आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्