शुक्रबार, साउन १, २०८३

बझाङमा भूकम्पको धक्का महसुस

 |  शुक्रबार, भदौ २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २८, २०८१

बझाङमा भूकम्प गएको छ। शुक्रबार (आज) राति ८ बजेर ३६ मिनेट जाँदा बझाङको गडराय केन्द्र बनाएर भूकम्प गएको हो।

भूकम्पको म्याग्निच्युड ३.७ रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केही समययता सो क्षेत्रमा भूकम्प गइरहेको छ।

प्रकाशित: Sep 13, 2024| 21:35 शुक्रबार, भदौ २८, २०८१
प्रतिक्रिया दिनुहोस्