आइतबार, जेठ १७, २०८३

चारैतिर सुख्खा पहाड, बीचमा माटोको सहर

 |  मंगलबार, भदौ २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २५, २०८१
National life
Shivam cement

चारैतिर सुख्खा पहाडले घेरिएको माटोको सहरका नामले परिचित मुस्ताङको पर्यटकीय लोमान्थाङ गाउँको नामग्याल गुम्बा परिसरबाट देखिएको दृश्य । माटोको पर्खालभित्र रहेको बस्ती, ऐतिहासिक दरबार, गुम्बा, पृथक भूगोल, जीवनशैली, संस्कृति लोमान्थाङको पर्यटकीय आकर्षण हुन् । तस्बिरः रासस
 

प्रकाशित: Sep 10, 2024| 19:35 मंगलबार, भदौ २५, २०८१
प्रतिक्रिया दिनुहोस्