शनिबार, जेठ १६, २०८३

लिट्मस केबल्सको वायरिङ दमदार, घर शानदार अफर

 |  बुधबार, भदौ १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १९, २०८१

काठमाडौं- लिटमस केबल्सले नजिकिँदै गइरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी ‘वाइरिङ दमदार, घर शानदार’ योजना ल्याएको छ।

National life

यो योजना अन्तर्गत, ५ भाग्यशाली विजेताहरूले हरेक हप्ता एयरपड्स, ड्रिल मेसिन, राइस कुकर, ब्याग प्याक, र इलेक्ट्रिक केटल जस्ता आकर्षक उपहार जित्ने मौका पाउनेछन्।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम रु. ३५ हजार बराबरको लिटमस केबल खरिद गरी त्यसको भ्याट बिल (अनिवार्य) सहित लिटमस केबलले वायरिङ गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९७०४५१८४६७ मा ह्वाट्स एप गरी पठाउनु पर्ने कम्पनीले जनाएको छ।  

यसका साथै, बम्पर लक्की ड्र मार्फत सहभागीहरूले टिभी, वासिङ मेसिन, रेफ्रिजिरेटर वा मोबाइल फोनजस्ता आकर्षक उपहार पनि जित्न सक्ने छन्।

यो योजना भदौ १५ देखि असोज ३० सम्म लागु हुने कम्पनीले जनाएको छ।

Shivam cement

 

प्रकाशित: Sep 04, 2024| 15:10 बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्