शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकका ग्राहकलाई अकामा होटेलमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई अकामा होटेलमा १५ प्रतिशतसम्म छुट

 |  मंगलबार, भदौ १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १८, २०८१

काठमाडौं- सिद्धार्थ बैंक र अकामा होटेल लिमिटेडबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

National life

सम्झौता अनुसार बैंकका ग्राहकहरूले धुम्बाराही स्थित अकामा होटेलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेज साथै हेल्थ क्लब सुबिधामा १५ प्रतिशतसम्मको छुट पाउन सकिन्छ।

सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समयअघि मात्रै 'सिद्धार्थ रिवार्डस' नामक लोयल्टी सेवा समेत सञ्चालनमा ल्याएको छ।

 

Shivam cement

प्रकाशित: Sep 03, 2024| 16:01 मंगलबार, भदौ १८, २०८१
प्रतिक्रिया दिनुहोस्