शनिबार, जेठ १६, २०८३

शेफर्ड कलेजमा तीजसम्बन्धी छलफल आयोजना

 |  शुक्रबार, भदौ १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १४, २०८१

काठमाडौं- शान्तिनगरस्थित शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीले तीज छलफल तथा दर खाने कार्यक्रम आयोजना गरेको छ।

National life

तीज पर्वको धार्मिक-सांस्कृतिक तथा आर्थिक एवम् अन्य विभिन्न पक्षहरुको बारेमा छलफल गरी शुभकामना आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कलेजमा आयोजित कार्यक्रममा कवयित्रि तथा अध्यापिका गीता त्रिपाठी, शिक्षिका कवि अधिकारी, ट्रिटन कलेजकी सीईओ रितु न्यौपाने, शेफर्ड कलेजकी प्रिन्सिपल कविता शर्मा, नेपाल समय डटकमका सम्पादक लक्ष्मीप्रसाद खतिवडा, पत्रकार नवराज अधिकारी लगायतले तीजका विभिन्न पक्षहरुको बारेमा धारणा राखेका थिए।

Untitled-1-1725016324.jpg
 

Shivam cement

 


 

प्रकाशित: Aug 30, 2024| 16:58 शुक्रबार, भदौ १४, २०८१
प्रतिक्रिया दिनुहोस्