शुक्रबार, पुस ४, २०८२

आयल निगमको महेन्द्रनगर डिपोमा कर्मचारीको हत्या

 |  शुक्रबार, भदौ १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १४, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमााडौं- नेपाल आयल निगमको धनुषास्थित महेन्द्रनगर डिपोमा कार्यरत एक कर्मचारीको हत्या भएको छ। शुक्रबार बिहान साढे १० बजे क्षिरेश्वरनाथ नगरपालिकास्थित डिपोको कार्यालयमै कर्मचारीको हत्या भएको हो।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका-३ नखनाहाका ४० वर्षीय राकेश बर्मा छन्।उनी डिपोको पाइपलाइन शाखामा कार्यरत ज्यालादारी कर्मचारी हुन्। 

राकेशको हत्या गरेको आरोपमा डिपोकै एक कर्मचारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Aug 30, 2024| 13:04 शुक्रबार, भदौ १४, २०८१
प्रतिक्रिया दिनुहोस्