शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

 |  बिहीबार, भदौ १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १३, २०८१

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो।

himalayan bank box

सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। जसमा डिसीसहित दीपा पाण्डे र राजेश थापा रहेका थिए। 

फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन्। उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रुपमा समेत चर्चित छन्।

निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।

 

Metro Mart
vianet

प्रकाशित: Aug 29, 2024| 20:46 बिहीबार, भदौ १३, २०८१
प्रतिक्रिया दिनुहोस्