बझाङमा भूकम्पको धक्का महसुस भएको छ। अहिले साँझ ७:३४ बजे बझाङको मष्टा गाउँपालिकास्थित मष्टा मन्दिर आसपास केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पपछि बझाङबासी त्रसित बनेका छन्। यसअघि बझाङमा ठूलो क्षति पुर्याएको र त्रसित बनाएको भूकम्पले आज फेरि त्रसित बनाएको छ।