शनिबार, जेठ १६, २०८३

नेपाली सेनाको प्रधानसेनापतिमा सिग्देल

 |  बुधबार, भदौ १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १२, २०८१
National life
Shivam cement

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई यही भदौ २४ गतेदेखि लागू हुनेगरी नियुक्त गरेका छन्। 

नेपालको संविधान बमोजिम राष्ट्रपतिले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन्। 

प्रकाशित: Aug 28, 2024| 15:52 बुधबार, भदौ १२, २०८१
प्रतिक्रिया दिनुहोस्