शनिबार, जेठ १६, २०८३

बाराका युवकले आफ्नै शरीरमा आगो लगाए, उपचारका क्रममा मृत्यु

 |  मंगलबार, भदौ ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ११, २०८१
National life
Shivam cement

बाराका एक युवाले आफ्नै शरीरमा आगो लगाएका छन्। गढीमाई नगरपालिका–४ घर भई हाल भरतपुर महानगरपालिका–३ लङ्कु बस्दै आएका अन्दाजी २२ वर्षीय राजाबाबु जैसवालले आफ्नो शरीरमा आगो लगाएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जैसवालले आफू सुत्ने कोठामा कोही नभएको समयमा आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन्।

सोमबार दिउँसो आफ्नै शरीरमा आगो लगाएका जैसवालको उपचारका क्रममा राति १०:४० बजे मृत्यु भएको हो। उनको काठमाडौंस्थित कीर्तिपुर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रकाशित: Aug 27, 2024| 21:43 मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्