शनिबार, जेठ १६, २०८३

कक्षा कोठामै बाढी पसेपछि...

 |  आइतबार, भदौ ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ९, २०८१
National life
Shivam cement

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरको जडभरत संस्कृत माध्यमिक विद्यालयमा शनिबार राति पसेको बाढीले कक्षा कोठामा पुर्‍याएको क्षति। पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएर नाली र खोल्साको बाढी बस्तीमा पस्दा पाँच कोठे विद्यालय भवन, ज्येष्ठ नागरिक आश्रम लगायतमा क्षति पुगेको छ । तस्बिरः रासस
 

प्रकाशित: Aug 25, 2024| 08:46 आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्