शनिबार, मंसिर १५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

चितवनमा आफैं अनियन्त्रित भएर पल्टियो बस

 |  आइतबार, भदौ ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ९, २०८१

चितवनको भरतपुर-२९ घुमाउनेमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा १५ जना यात्रु घाइते भएका छन्।

himalayan bank box

आज बिहान सवा ७ बजेतिर नारायणघाट-मुग्लिन सडकको घुमाउनेमा डिभाइडरमा ठोक्किएर बस सडकमै पल्टिएको हो।

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सु.प्र.प्र.०२-००१ ख १३३२ नम्बरको बस दुर्घटनामा घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई चितवन मेडिकल कलेज पुर्‍याइएको छ। दुर्घटनापछि अवरु्द्ध भएको सडक अहिले एकतर्फी सञ्चालन भइरहेको छ।

प्रकाशित: Aug 25, 2024| 08:28 आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्