शनिबार, असार १४, २०८२

औषधि उद्योगमा विस्फोट हुँदा १६ जनाको मृत्यु

 |  बिहीबार, भदौ ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ६, २०८१

vianetvianet

काठमाडौं- भारतको आन्ध्र प्रदेशस्थित एक औषधि उद्योगमा विस्फोट हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ।

अनकापल्ली अच्युतपुरममा एसेन्सिया कम्पनीमा रिएक्टर विस्फोट हुँदा ४० जना घाइते भएका छन्।

बुधवार दिउँसो २:१५ बजेतिर विस्फोट भएको बताइएको छ। उद्योगमा ३८१ जना कर्मचारी रहेको पनि बताइएको छ।

खाना र विश्रामको समय विस्फोट भएको हुँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

प्रकाशित: Aug 22, 2024| 07:47 बिहीबार, भदौ ६, २०८१
प्रतिक्रिया दिनुहोस्