आइतबार, भदौ २३, २०८१

nespernesper

मुम्बईमा टिम इण्डियाको भिक्ट्री परेड

 |  बिहीबार, असार २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार २०, २०८१

टी-२० विश्वकप क्रिकेटको उपाधि जितेर स्वदेश फर्किएको भारतीय राष्ट्रिय क्रिकेट टिमको भव्य स्वागत भएको छ। मुम्बई एयरपोर्टबाट बाहिर निस्किने बित्तिकै टिम इण्डियाको भिक्ट्री परेड सुरु भएको छ।

triton college

मरिन ड्राइभमा हजरौंको संख्यामा क्रिकेट फ्यान जम्मा भएका छन्। परेड मरिन ड्राइभ हुँदै वानखडे स्टेडियमसम्म पुग्नेछ। फ्यानहरु दिउँसैदेखि स्टेडियममा जम्मा भएका छन्। 

भारतले दक्षिण अफ्रिकालाई हराउँदै विश्वकप जितेको हो। यस वर्षको टी-२० विश्वकप अमेरिका र वेष्ट इन्डिजमा भएको थियो। नेपालले पनि विश्वकप खेलेको थियो तर समूह चरण पार गर्न सकेन। 

Fans brave rain, paint Mumbai streets in blue ahead of team India's victory parade

Team India T20 World Cup 2024 Victory Parade LIVE: Bus On The Way To Pick Rohit Sharma And Co | Cricket News

Metro Mart
vianet

प्रकाशित: Jul 04, 2024| 19:12 बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्