आइतबार, जेठ २५, २०८२

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने

 |  मंगलबार, असार १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

vianetvianet
National life insurance

काठमाडौं- नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो। 
 

प्रकाशित: Jul 02, 2024| 11:43 मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्