बुधबार, असार १९, २०८१

अध्यक्ष ओलीले एमालेका मन्त्रीलाई निवासमा बोलाए

 |  सोमबार, असार १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

triton college
Metro Mart

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारमा सहभागी पार्टीका सबै मन्त्रीलाई छलफलका लागि बोलाएका छन्। अध्यक्ष ओलीले आज साँझ साढे ६ बजे बालकोटस्थित आफ्नो निवासमा मन्त्रीहरूलाई छलफलका लागि बोलाएका हुन्।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा, देउवा र एमाले अध्यक्ष ओली तथा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बेग्लाबेग्लै भेटवार्ता चलिरहेका छन्।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच आजै पनि भेटवार्ता भएको थियो। ओली र देउवाको पछिल्लो भेटपछि राजनीतिक वृत्त तरंगित बनेको छ।

प्रकाशित: Jul 01, 2024| 16:42 सोमबार, असार १७, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्