शनिबार, भदौ ६, २०८३

नागरिक उन्मुक्ति संसदीय दलको नेताबाट हटाइन् रञ्जिता

 |  सोमबार, असार १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेताबाट रन्जिता श्रेष्ठलाई हटाएको छ। 

आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो। 

बैठकले गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेताको जिम्मेवारी दिएको छ। यसैगरी प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको छ । 

प्रकाशित: Jul 01, 2024| 09:15 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्