सोमबार, असार १७, २०८१

पहिरोले घर पुरिँदा स्याङ्जामा आमा छोरीको मृत्यु

 |  शनिबार, असार १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार १५, २०८१

triton college
Metro Mart

काठमाडौं- स्याङ्जामा पहिरोले घर पुरिँदा आमाछोरीको मृत्यु भएको छ। 

गएराति साढे ११ बजे  स्याङ्जाको फेदीखोला गाउँपालिका-५ बाँगेस्थित दुर्गा जिटीको ढुंगा माटो र टिनले छाएको घर पहिरोले पुरिँदा उनीसँगै उनकी ३ वर्षीया छोरीको मृत्यु भएको हो।

पहिरोले ढुंगामाटो र टिनले छाएको एक तले घर र घरनजिकै रहेको गोठ पूर्ण रुपमा पुरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 29, 2024| 09:49 शनिबार, असार १५, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्