आइतबार, असार १, २०८२

रतुवा खोलाले जिप बगाउँदा दुई जना बेपत्ता

 |  सोमबार, जेठ २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २१, २०८१

vianetvianet

इलामको लारूम्बा गाउँबाट दमकतिर आउँदै गरेको बोलेरो जिपलाई इलामकै चुलाचुली गाउँपालिका वडा ५ चपेटीभन्दा माथिको रतुवा खोलाले बगाएको छ।

उक्त जिपमा चालकसहित ६ जना यात्रु सवार थिए। ६ जनामध्ये ४ जनाको उद्धार भएको छ भने एक जना सात वर्षका बच्चा र उनको आमा बेपत्ता भएका छन्। जिपको खुलिसकेको छैन र प्रहरीलाई घटनास्थलमा परिचालन गरिएको छ।

प्रकाशित: Jun 03, 2024| 19:14 सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्