शुक्रबार, वैशाख ४, २०८३

बीपीसीको दोस्रो तलामा एक जना मृत फेला

 |  शनिबार, जेठ १९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १९, २०८१

National life
kumari

काठमाडौं महानगरपालिका–१०, बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा एक जना मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला पर्नेमा बाजुराको बडिमालिका नगरपालिका घर भई काठमाडौंको कलंकीमा बस्दै आएका ५० वर्षीय यमनबहादुर विक रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार विक शनिबार मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित: Jun 01, 2024| 21:22 शनिबार, जेठ १९, २०८१
प्रतिक्रिया दिनुहोस्